झापाबाट ५० लाखको अवैध कपडा बरामद

काठमाडौं । प्रहरीले ५० लाख रुपैयाँ बराबरको अवैध कपडा झापा र इलामको सीमा क्षेत्रबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाले बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट अवैध कपडा बरामद गरेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा … Continue reading झापाबाट ५० लाखको अवैध कपडा बरामद